सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक !

भीमदत्तनगर – सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको …

Read More

आज एकै दिन ४ सय २५ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – आइतबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य तथा …

Read More

चीनमा कोरोनाको दोस्रो लहर: अकस्मात नयाँ कोरोना सङ्क्रमित भेटिन थाले !

बेइजिङ – चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि …

Read More

अभिनेता सुशान्त सिंहले गरे आफ्नै घरमा आत्मह-त्या!

चलचित्र एम एस धोनीका अभिनेता  सुशान्त सिंह राजपूतले आत्म’ह-त्या गरेका छन्। उनले आफ्नो बांद्रास्थित घरमा झु-ण्डिएर आत्मह-त्या गरेका हुन् । उनले यसरी आफ्नो प्राण त्याग्नुको  कारण खुलिसकेको छैन । सुशान्तको …

Read More

रहेनन् बलिउड अभिनेता सुशांत सिंह राजपूत !

एजेन्सी – चर्चित बलिउड अभिनेता सुशांत सिंह राजपूत मृत अवस्थामा फेला परेका छन्। राजपूत आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। मुम्बई स्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला …

Read More

अफ्रीकामा कोरोना: २ लाख २५ हजारभन्दा बढी संक्रमित,

आदिस अबाबा – अफ्रिकी महादेशमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोविड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ …

Read More

जब एक कोरोना संक्रमितको उपचारको बिल ११ लाख डलर अर्थात् झण्डै १४ करोड आयो…

वासिङ्टन  – अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा …

Read More

अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न नपाइने, स्थानीय तहको अनुमति अनिवार्य !

काठमाडौँ – काठमाडौँ उपत्यका प्रवेश गर्नको लागि आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ प्रवेश गर्नको लागि आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था …

Read More

राष्ट्रियसभाबाट पनि नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट …

Read More

प्रदेश आयुर्वेद औषधालयद्वारा आयुर्वेदिक औषधि वितरण शुरु

सुर्खेत – प्रदेश आयुर्वेद औषधालयले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पुगेर …

Read More