भीषण वर्षासँगै माथिबाट आएको पहिरोले बस्ती पुरियो: तीनको मृत्यु, छ बेपत्ता !

पर्वत – पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका …

Read More

भोलिबाट शुरु हुँदै वैकल्पिक कक्षा, ६० लाख विद्यार्थीले पढ्न पाउने !

काठमाडौं – देशभरका ६० लाख विद्यार्थीले वैकल्पिक विधिबाट पढ्ने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर उत्पादन गरेको श्रव्यदृश्य भोलि असार १ गतेबाट …

Read More

सरिता गिरीको चेतवानी- “पाकिस्तानबाट बंगलादेश छुट्टिएर बनेको जस्तो नेपालमा पनि हुन सक्छ”

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले पाकिस्तानबाट छुट्टिएर बंगलादेशको निर्माण भएजस्तो नेपालमा पनि हुन सक्ने बताएकी छन्। प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसद …

Read More

देशभर दीपावली: हिमाल-पहाड-तराई सबैतिर खुसियाली !

काठमाडौँ – कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा आज देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले दुई तिहाइभन्दा बढी मतले …

Read More

संसदबाट पारित नेपालको नक्सालाई भारतले कृत्रिम भन्यो, वार्ताको सहमति उल्लंघन गरेको आरोप !

काठमाडौँ – नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ । शनिबार …

Read More

जहाँ ‘हुन्न’ भन्ने आवाज सुनिएन…

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरुलाई एकातिर र ‘हुन्न’ भन्नेहरुलाई अर्कातिर मतदानका लागि प्रवेश गर्न आग्रह गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसद एउटै लाइनमा लागेको बिरलै देखिने …

Read More

नेपाल एयरलायन्सको भाडादर घट्यो ! कुन देशबाट नेपाल आउन कति [ सूचीसहित ]

काठमाडौँ – नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ …

Read More

“एक ढिक्का भएर नक्सालाई संविधानको अङ्ग बनाइयो, अब विदेशी सेनालाई फिर्ता पठाउनुपर्छ”

काठमाडौँ – लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधनका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव दुई …

Read More

यी सांसद गएनन् संविधान संशोधनमा मतदान गर्न ! [सूची सहित]

काठमाडौँ – लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधनका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव दुई …

Read More

“जुलुसमा जानुस् ? कोरोना बोकेर लैजानुस्”

काठमाडौँ – पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा …

Read More