आज देखि ११ बजेसम्म उपत्यकाभित्रका सबै पसल खोलिने !
काठमाडौँ – बिहीबारदेखि काठमाडौं उपत्यकामा पसल सञ्चालनमा आउने भएका छन्। बिहिबार देखि हरेक बिहान ११ बजेसम्म उपत्यकाभित्रका पसल सञ्चालनमा ल्याउन लागिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताएका छन्। …
Read More