मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो !

म्याड्रिड – युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले …

Read More

खतराको घन्टी: कोरोनासँगै इबोलाको पनि फैलियो, ४ जनाको मृ-त्यु !

कंगो – अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघा-तक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको …

Read More

फेरि चक्रवातः नेपालमा मौसममा पर्नेछ ब्यापक प्रभाव !

काठमाडौँ – नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै …

Read More

‘रिक्सा नचलाए अब परिवार भोकै मर्छ’

नेपालगञ्ज, नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आप्mनो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न …

Read More

कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो !

काठमाडौँ – पाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण …

Read More

हिउँ छिचोल्दै हिल्सा पुग्यो सशस्त्र प्रहरी

सिमकोट, नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक …

Read More

स्याङ्जा र पर्वतमा पाँच-पाँच जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका अनुसार मंगलबार बिहान स्याङ्जाका पाँच जना र पर्वत पाँच जना गरी १० …

Read More

९ लाख नेपाली फर्कने अनुमान, स्वदेश फर्कनेलाई जिल्ला सेनाले पु-याउने !

काठमाडौं । विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ । यो समाचार …

Read More

क्वारेन्टाइन बनाउन पैसा छैन, ‘भ्यू टावर’ मा अढाइ अर्ब

तीनै तहका सरकारले अहिले ‘भ्यू टावर’ बनाउन  करीब साढे दुई अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । अर्थहीन काममा सिद्धिइरहेको राज्यकोषको यतिविघ्न रकम महामारी विरुद्धको खर्चमा ठूलो भरथेग हुन सक्छ । …

Read More

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ७०० को हाराहारीमा !

जनकपुरधाम – प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा …

Read More