कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले रु एक लाख दिने

बुटवल – प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज …

Read More

“विभेद नेपालमा मात्र होइन, अमेरिकामा पनि छ” -गृहमन्त्री

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजहारी नगरपालिका- ८ सोतीमा घटेको घटना र अमेरिकामा केहि दिन अगाडी घटेको घटनासँग तुलना गरेका छन्। मंगलबार बसेको संघीय संसद प्रतिनिसभा अन्तर्गतको …

Read More

केन्द्रीय बैंकले ल्यायो पुनःकर्जा कार्यविधि: दुई प्रतिशत ब्याजदरमा १५ लाखसम्मको पुनःकर्जा !

काठमाडौँ – नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा …

Read More

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ३० पुग्यो !

काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकाका ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उपत्यकाका ५ जनामा कोरोनाको पुष्टि भएको हो। कोरोना भाइरस पुष्टि …

Read More

अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास मान्य !

– नारायण ढुङ्गाना काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी wअवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक निर्माणकार्य र अत्यावश्यक सेवा …

Read More

काठमाडौँ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा कोरोनाको पुष्टि !

काठमाडौँ – काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। मंगलबार टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौँ मेडिकल कलेजका(केएमसि) अस्पतालका ४ जनामा कोरोना …

Read More

आज अहिले सम्मकै बढी संक्रमित भेटिए, संक्रमितको संख्या २ हजार नाघ्यो !

काठमाडौँ – आज एकै दिन २ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। मंगलबार एकै दिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य …

Read More

क्‍वारेन्टाइनमा बसेकालाई नदीले बगायो !

काठमाडौँ – म्याग्दीको एक क्‍वारेन्टाइनमा बसेका युवक बेपत्ता भएका छन्। मालिका गाउँपालिका ६ दरबाङस्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्‍वारेन्टाइनबाट मंगलबार एक युवक बेपत्ता भएका हुन्। बगेर बेपत्ता हुनेमा धवलागिरी गाउँपालिका …

Read More

केके मार्ट र धन्वन्तरि ट्रेडर्सलाई कारवाही

काठमाडौँ – बढी मूल्यमा म-दिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा नेपाली म-दिरा …

Read More

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो !

म्याड्रिड – युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले …

Read More