बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा !

जिल्ला – जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट …

Read More

डा मीनेन्द्र रिजाल भन्छन् – “स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन” [अन्तर्वार्ता]

काठमाडौँ – नेपाली काँगे्रसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा छन् । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँंगको सम्बन्धलाई लिएर कांग्रेसलाई  मात्र …

Read More

नेपालीहरुको ५ दिनदेखि ओढारमा बास: भन्छन् – ‘प्रहरीले लट्ठी हा-न्छ, गाउँलेले हसिँया’

बैतडी । सिमानाका भारतको झुलाघाटमा करिब ३सय नेपालिहरु अलपत्र परेका छन् । बिगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतका विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किन भनी आएकोमा सिमानाका …

Read More

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो, २४ घण्टामा मात्रै ५६ भन्दा बढी संक्रमित भेटिए !

जनकपुरधाम – प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव …

Read More

ट्रक र टेलर एकापसमा ठोक्किँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध !

मुग्लिन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ …

Read More

कोरोनाका कारण मालिकको मृत्यु भयो, मालिक फिर्ता आउने आशामा ३ महिना भड्किरह्यो !

एजेन्सी – करिब तीन महिना अगाडी चीनको वुहानमा कोरोना भाइरस संक्रमण उत्कर्षमा थियो। त्यहाँ हजारौं नागरिकमा कोरोना संक्रमण सरिसकेको थियो। जसमध्ये एक वृद्ध पनि थिए। अस्पताल पुर्याएको पाँच दिन सम्म …

Read More

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत – पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो …

Read More

भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आयो, लेदोसहित पानी पर्यो !

काठमाडौँ, भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको …

Read More

९ दिनमै कोरोना जितेका भीमबहादुर भन्छन् – ‘हल्ला धेरै भए पनि निको हुने रहेछ’

लमही – काठमाडौँमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किनुभएको छ । काठमाडौँबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर …

Read More

तेह्रौँ गणतन्त्र दिवसमा गणतन्त्रलाई थप सुदृढ तुल्याउन राष्ट्रपतिको हार्दिक आह्वान !

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले …

Read More