अस्पतालमा उपचाररत बिरामीमा कोरोनाको पुष्टि, सेवा स्थगित !

काठमाडौँ – महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरले मुटुरोग सेवा स्थगित गरेको छ। अस्पतालमा उपचार गराइराखेका एक व्यक्तिमा कोरोनाको पुष्टि भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरले मुटुरोग सेवा …

Read More

नेपाली सेनाको सङ्गठनभित्र भ्रष्टाचार: उच्च तहका सैनिक अधिकारीहरु माथि अनुसन्धान शुरु !

काठमाडौँ – नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता …

Read More

कोरोनाको पुष्टि भएपछि भक्तपुरको च्यामासिंह सिल, प्रत्येक घरमा परीक्षण गरिने !

भक्तपुर – भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ। भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ …

Read More

कोरोना संक्रमित पाँच सय ८४ पुगे !

काठमाडौँ – शनिबार थप ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा …

Read More

जब मध्यराति पारसको छाती दुख्यो…

काठमाडौँ – पूर्वयुवराज पारस शाह सवार गाडी दुर्घटना भएको छ। शुक्रबार राति पूर्वयुवराज पारस शाह सवार बा १४ च २१३१ नम्बरको गाडी पोखरामा दुर्घटनाग्रस्त भएको हो। शुक्रबार राति पूर्वयुवराज पारस …

Read More

नेपाल–भारत सीमाना झुलाघाटमा सशस्त्रको ‘बिओपी’ स्थापना !

बैतडी – नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट …

Read More

रहिनन् सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंह !

काठमाडौँ – सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उनको शुक्रबार असामयिक निधन भएको …

Read More

चर्चहरु पुनः खुल्ला गर्न ट्रम्पको निर्देशन !

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले …

Read More

दश प्रकारका पाप नाश गर्न गङ्गा दशहरा स्नान शुरु !

–पूर्णप्रसाद मिश्र काठमाडौँ – ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भनी गरिने गङ्गादशहरा स्नान आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, …

Read More

उद्धार गरिएकी सुत्केरीको मृत्यु !

खाँदबारी – थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृ-त्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० …

Read More