‘चीनले निर्माण गरेको खोप कोरोना भाइरसविरुद्ध एकदमै प्रभावकारी र सुरक्षित’

एजेन्सी – चीनले निर्माण गरेको खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित देखिएको छ। अनुसन्धानकर्ताका अनुसार चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको हो। अनुसन्धानकर्ताहरुले खोपको प्रारम्भिक परीक्षणको प्रतिवेदन …

Read More

भारतमा गएको २४ घन्टामा भेटिए अहिलेसम्मकै धेरै संक्रमित, संक्रमित १ लाख २५ हजार नाघे !

एजेन्सी – भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु …

Read More

सीमामा रोकिएका ८ सय भित्रिए प्युठान

प्युठान – नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो …

Read More

अध्यक्ष दाहाललाई नेपालको अद्यावधिक नक्सा हस्तान्तरण !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री …

Read More

देशभर बदलीसँगै वर्षा !

काठमाडौँ – स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका …

Read More

ग्राण्डी अस्पतालमा उपचाररत बिरामीमा कोरोनाको पुष्टि !

काठमाडौँ – काठमाडौँ धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइराखेका एक बिरामीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ग्राण्डी अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरस संक्रमणको पुष्टि …

Read More

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने !

काठमाडौँ – कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइन मार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । …

Read More

ब्राजिलमा कोरोनाको उग्र रुप, बिरामी राख्ने ठाउँ नहुँदा उच्च मृत्यु !

एजेन्सी – पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भएसँगै ब्राजिलले रसियालाई उछिनेको छ। रसियालाई उछिन्दै ब्राजिल सबै भन्दा बाशी संक्रमित हुने दोस्रो मुलुक बन्न पुगेको हो। बितेको २४ घण्टामा …

Read More

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा फेरी थपिए कोरोना संक्रमित !

काठमाडौँ – शनिबार बिहान ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २३ जना, प्रदेशी जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा ८ जना र भरतपुर अस्पतालको प्रयोगशालामा १ जना गरी …

Read More

कालापानी क्षेत्रमा भारतले फौज र हवाई गस्ती बढायो !

काठमाडौँ – नेपालले नयाँ सार्वजनिक गर्दै सरकारले कालापानी-लिपुलेक आसपासको क्षेत्रको सीमामा सुरक्षा चासो बढाएपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले …

Read More