मध्य वैशाखमा अचानक बाढी, किसानले लगाएका सबै तरकारी ‘सोरेर’ लग्यो !
—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर – मध्य वैशाखमा अचानक आएको बाढीले कञ्चनपुरको विभिन्न नदीको बगरमा किसानले लगाएको तरकारीखेतीमा ठूलो क्षति पुर्याएको छ । चुरे क्षेत्र भएर बग्ने स्याली, सनवोरा, दोदा, वनहरालगायतका नदीमा …
Read More