झापामा एकजनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो !

काठमाडौँ – शुक्रबार पनि नेपालमा एक कोरोना संक्रमित थपिएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा एक व्यक्तिमा कोरोनाको पुष्टि भएसँगै नेपालमा एक कोरोना संक्रमित थपिएका हुन्। बीपी …

Read More

राहत वितरणमा पनि राजनीति र भ्रष्टाचार: लुछाचुँडीसँगै हात-हालाहाल !

सप्तरी – लकडाउनको अवधि लम्बिँदै एक महिना नाघेको छ । कोराना महामारी नियन्त्रणका लागि घोषित लकडाउन लम्बिँदै गएपछि समस्यामा परेकाहरुका लागि प्रदेश नं २ सरकारले छ दिन अघि दोस्रो चरणको …

Read More

तेस्रो मुलुकबाट कन्टेनर आउने क्रम जारी: तीन हजार ४०० कन्टेनर थन्किए !

वीरगञ्ज – कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखी सङ्घीय सरकारले लागू गरेको लकडाउनको समयमा पनि तेश्रो मुलुकबाट रेल मार्गबाट सुक्खा बन्दरगाह सिर्सियामा खाद्यान्नलगायतका समान बोकेका कन्टेनर निर्वाधरुपमा भित्रिने गरेका छन् । …

Read More

गृहमन्त्रालयले दुई एसएसपीको जिम्मेवारी तोक्यो !

काठमाडौँ – गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ । …

Read More

यी युवाहरु जो कसैलाई भोको पेट देख्न चाहँदैनन्…

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयको यो समयमा शिक्षकले विद्यार्थीलाई तहअनुसारको शिक्षा दिइरहेका हुन्थे । बिहान–बेलुका हुने बालबालिकाको आवतजावतले वरिपरिको माहोल नै स्कूलमय हुन्थ्यो । कोभिड–१९ का …

Read More

कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका ‘सिल’

भोजपुर – कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि …

Read More

“कोरोनाको जोखिम हेरेर लकडाउन ठाउँअनुसार खुकुलो वा कडा बनाउनू”

काठमाडौँ – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनको समयमा कृषिउपजको बजार व्यवस्थापनका लागि सरकारलाई दुई बुँदे सुझाव दिएको छ । समितिको आज बसेको बैठकले संक्रमित क्षेत्र, संक्रमण जोखिमपूर्ण क्षेत्र, संक्रमण नरहेको …

Read More

अपहरण शैलीमा सांसद काठमाडौं ल्याउनेलाई कारबाही गर्न ओलीलाई देउवाको आग्रह !

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ …

Read More

कोरोना परीक्षण गर्ने मेसिन माथि नै शंका: जनकपुरमा परीक्षण गर्दा नेगेटिभ, काठमाडौँ पोजेटिभ !

धनुषा  – जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेशिनबाट परीक्षण आजदेखि रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए । सर्लाहीका …

Read More

काठमाडौका मस्जिदमा रहेका सबैको कोरोना परीक्षण सुरु

काठमाडौं । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड-१९) परीक्षण सुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण सुरु गरिएको स्वास्थ्य …

Read More