भारतबाट हिँडेरै आएका दुई पुरुषमा कोरोनाको आशंका, स्वाब केन्द्रीय प्रयोगशाला पठाइयो !

सुर्खेत – कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शङ्कास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ । बुधबार मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट …

Read More

सनसिटीमा रहेका २९८ र्‍याापिड टेस्ट गरियो, सबैको रिपोर्ट नेगेटिभ !

– शरद शर्मा काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका २९८ जनाको परीक्षण गरेकोमा कसैमा पनि कोभिड–१९ को सङ्क्रमण नभेटिएको जनाएको छ । बुधबार मन्त्रालयमा आयोजित नियमित …

Read More

लकडाउनका कारण क्षेत्रमा फोहोर उठेन, कोरोना कहरका बीच अन्य रोग फैलिने त्रास !

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित काँठ क्षेत्रका नगरपालिकामा बन्दाबन्दीका कारण फोहर नउठ्दा चोकचोकमा प्लाष्टिकका थुप्रो जम्मा गरी बाल्न थालेपछि प्रदूषण बढ्न थालेको छ । गर्मी मौसम शुरु भइसकेकाले फोहरका कारण …

Read More

आज हावाहुरीसहित पानीपर्न सक्ने: कस्तो रहला तीन दिनको मौसम ? यसो भन्छन् मौसमविद !

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज …

Read More

सनसिटी कोरोना: बुहारीको रिपोर्ट नेगेटिभ, कोरोना संक्रमण भई निको भैसकेको हुन सक्ने !

काठमाडौँ – कोरोना भाइरस सक्रमणको आशंका गरिएकी कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने महिलाको रिपोर्ट नेगेटिभ आएको छ। र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएकी ती महिलाको पिसिअर परिक्षण नेगेटिभ …

Read More

सान देखाउने साधन बन्यो सवारी पास: मसँग पास छ भन्दै सान देखाउँदै डुल्ने गरेको पाइयो !

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उल्लङ्घन गर्ने र पासको दु-रुपयोग हुने क्रम बढेको छ । अनावश्यक व्यक्तिहरुले विभिन्न बहानामा वा झुटा विवरण पेश …

Read More

रविन्द्र मिश्रको दावी – ” ‘एजेण्डा साझा पार्टी’को, ‘नेतृत्व कम्युनिस्ट/कांग्रेस’को चलिरहने भयो”

काठमाडौँ – साझा पार्टीमा संयोजक रविन्द्र मिश्रले साझा पार्टीको एजेण्डामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस चलिरहेको दावी गरका छन्। प्रतक्ष्य निर्वाचित सांसदहरुलाई उपलब्ध गराइने निर्वाचन …

Read More

सनसिटीमा कोरोना देखिएपछि उपत्यकाभरि त्रास, आफैं अस्पताल पुगेर नमूना परीक्षण गराउने ह्वातै बढे !

काठमाडौँ – उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । …

Read More

महावीर पुनको अगुवाईमा जहाँ बन्दैछ कोरोनाविरुद्ध लड्ने रोवर्ट सहित यस्ता हतियार…. [तस्विर सहित]

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । …

Read More

अब मृत्यु संस्कारका लागि बाहेक अन्य कुनै पनि प्रयोजनका लागि सवारी पास नदिइने ![सूचना सहित]

काठमाडौँ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरेको छ। पासको अत्याधिक माग भएक कारण कोरोना जोखिम बढेकाले काठमाडौं जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गर्ने निर्णय …

Read More