लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रहरी सक्रियता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले सक्रियता बढाएको छ । सरकारले घोषणा गरेको लकडाउन आमनागरिकका लागि भएकाले त्यसबाट सचेत रहन …

Read More

कोरानाको जोखिम बढेसँगै भारतीय सीमा नाकामा सशस्त्र प्रहरीको उपस्थिति

कोराना भाइरसको जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । बाँकेका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो । भारतको बहराइच …

Read More

लकडाउनमा सर्वसाधारणका लागि आजदेखि चामल…

लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले आजदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ । पहिले नेपालभर रहेका कारागार तथा पहाडी जिल्लामा …

Read More

घर फर्किए विभिन्न देशका दुई हजार ३७० विदेशी नागरिक

कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले …

Read More

मनाङबाट फर्किन मानेनन् विभिन्न देशका १५ जना विदेशी नागरिक

यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी …

Read More

माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास, इन्धन र निर्माण सामग्री आयातमा समस्या

सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ …

Read More

हुम्लाका अधिकांश क्वारेन्टाइनस्थलमा आधारभूत सुविधा नभएपछि, हुम्ली बस्न मान्दैनन् क्वारेन्टाइनमा

हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् । सर्केगाड …

Read More

बाढीपीडित सहित ९० घर परिवारलाई राहत सहयोग

विसं.२०७१ को बाढीले घरबारविहिन भई सुर्खेतका विभिन्न शिविरमा बस्दै आएका बाढीपीडित परिवारलाई यहाँका युवाले राहत सहयोग गरेका छन् । युवाले बराहताल गाउँपालिकाका–२ गिरिघाट सुर्खेतमा बस्दै आएका ९० घर परिवारलाई राहत …

Read More

नक्कली चिकित्सक बनेर सवारी चलाउने प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी …

Read More

कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणमा काँग्रेस सक्रिय

विश्वव्यापी महामारीका रुपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस कास्कीले मातहतका इकाईलाई सक्रिय बनाएको छ । पार्टीले जिल्लाका सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै जिल्ला …

Read More