भारतका दुई अस्पताललाई कोरोना अस्पताल बनाइयो

भारतमा दिन प्रतिदिन कोभिड १९ का संक्रमितहरु थपिएका छन् । नयाँ दिल्लीमा यसको संख्या अन्यत्रको भन्दा धेरै भएको पनि बताइएको छ । जसका कारण भारतको नयाँ दिल्लीस्थित दुई ओटा अस्पताल …

Read More

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह

प्रदेश ५ नं. का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी …

Read More

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न निर्देशन

अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन्। उनले अस्ट्रेलियामा …

Read More

सञ्चारकर्मीलाई राहत प्याकेज घोषणा गर्न माग

नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् । काठमाडौँ शाखा अध्यक्ष शान्तराम …

Read More

घुम्ती पसलबाट १८ थरि कम्पनीको ग्यास बिक्री गर्दै, अशक्तलाई पहिलो प्राथमिकता (फोन नं. सहित)

सरकारले निगममार्फत बिक्री गरिने ग्यासका लागि बिहान ७ बजेदेखि नै कर्मचारी साविकको नेशनल ट्रेडिङको कार्यालयमा पुग्छन् । नेपाल आयल निगमका सहायक प्रबन्धक विकास बखतीका अनुसार निगमका कर्मचारीले दैनिक १२ घण्टा …

Read More

पाकिस्तानमा पनि कोरोनाबाट सङ्क्रमितको संख्या २७ सय नाघ्यो, १३ जनाको अवस्था गम्भिर

पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था …

Read More

नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमै लगेर वितरण गर्ने

कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले सबैतिर सुनसान छ । दुई साता लामो लकडाउनका कारणले अत्यावश्कीय बाहेक घरबाहिरसमेत निस्कन पाइँदैन । यस्तो अवस्थामा …

Read More

स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने पक्राउ

नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य सस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई …

Read More

कोरोना नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाइने

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेको मुख्यमन्त्री …

Read More

नेपालमा थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को …

Read More