जापानद्वारा ७० मुलुकमाथि यात्रा अनिश्चितकालीन प्रतिबन्ध

कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध विगत १४ दिनभित्र यी …

Read More

डोनाल्ड ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, १५ मिनेटभित्रै नतिजा प्राप्त

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण …

Read More

‘डेरावाल सरकारी कर्मचारीले राहत नपाउने’

काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट …

Read More

धमाधम घर फर्किए मेलम्ची खानेपानी आयोजनाका कार्यरत कामदार

सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् । सरकारले ‘लकडाउन’ लम्बाउँदा …

Read More

विदेशवाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै व्यक्तिहरु माथि कडा निगरानी

सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् । विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । स्थानीय तहले जिल्ला प्रशासन …

Read More

लकडाउनको अवज्ञा गर्ने एक हजार २४७ सवारी साधन प्रहरीको नियन्त्रणमा

लकडाउनको अवज्ञा गर्ने एक हजार २४७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका नायव प्रहरी उपरीक्षक मानबहादुर राईका अनुसार लकडाउन उलङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल ७६३, …

Read More

‘पिउनलाई पानी छैन, के ले हात धुने ?’

कोरोना भाइरस(कोभिड —१९ ) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरेहेको छन् । तर गोकर्णेश्वर तथा …

Read More

फेदीखोला क्वारेन्टाइनका नौ जना घर फिर्ता

फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका नौ जनालाई घर पठाएको छ । विदेशबाट आएका तीन युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परीक्षणमा रिपोर्ट …

Read More

कोरोना भाइरसको प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा पनि, दैनिक १७.५ प्रतिशत दूध कम खपत

कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रुपमा बन्द …

Read More

अधिकांश स्थानीय तहमा कोषबाट राहत वितरण शुरु

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. ५ का स्थानीय तहले राहत कोष स्थापना गरी दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई राहत वितरण शुरु गरेका छन् …

Read More