आज बिहान मृ’त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने, नतिजा नआएसम्म शरीरलाई छुट्टै सुरक्षित राखिने
भरतपुर अस्पतालमा आज बिहान मृ’त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृ’त शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ …
Read More