कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा रु २२ करोड जम्मा

सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म रु २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ । सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् …

Read More

राहत रकम वितरणका लागि विशेष निर्देशिका जारी! राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएका व्यक्तिका परिवारले राहत नपाउने

प्रदेश नं. २ ले लकडाउनका कारण आर्थिक सङ्कटमा परेका विपन्न परिवारका लागि स्थानीय सरकारलाई दिएको राहत रकम वितरण गर्ने सम्बन्धमा विशेष निर्देशिका जारी गरेको छ । प्रदेश नं. २ मन्त्रिपरिषद्को …

Read More

जङ्गली हात्ती मृत अवस्थामा फेला

बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब …

Read More

विगत १५ दिनभित्र २२ मुलुकबाट नेपाल प्रवेश गरेका ५६९ जनाको पहिचान

विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत …

Read More

लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ …

Read More

कास्कीमा स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता, करार कर्मचारीको १० लाखको बीमा

कास्कीको मादी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिनका लागि सञ्चालन भएका कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको मङ्गलबार बसेको बैठकले ‘लकडाउन’ तथा कोरोना …

Read More

अस्पतालमा आउने बिरामीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न आग्रह

रुपन्देहीमा क्रियाशील व्यावसायिक संस्थाहरुको सञ्जालले अस्पतालमा आउने बिरामीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । सञ्जालको बैठकले कोरोना भाईरस (कोभिड–१९) को महामारीको विषम परिस्थितिमा सहजरुपमा …

Read More

नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख राहत कोष

नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई रु पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ …

Read More

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीलाई थप सुविधा दिइने

रोल्पाको रुन्टीगढी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारी र स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रम अघि सारेको छ । उक्त प्रोत्साहन प्रदेश सरकार र सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रममा अतिरिक्त …

Read More

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर …

Read More