फेरी थपियो हवाई उडान रोक्ने मिति, कहिलेसम्म रोकियो त?

काठमाडौँ, १६ चैत: सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले …

Read More

बुटवलमा आइसोलेशनमा भर्ना भएका एक बिरामीको मृत्यु!

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ  पठाइएको र रिपोर्ट …

Read More

स्वास्थ्यकर्मी जोखिम मोलेर प्लास्टिकको रेनकोट लगाएर उपचारमा खटिन बाध्य!

झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ । जसमध्ये चार आइसीयूमा भर्ना …

Read More

सिरहा जेलबाट २१ कैदीबन्दीलाई रिहा!

कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी …

Read More

अलपत्र परेका ७१ मजदूरको उद्धार!

तनहुँको व्यास नगरपालिका–२ मा अलपत्र परेका मजदूरलाई वडा कार्यालयको पहलमा आज उद्धार गरिएको छ । दमौली बजारमा विभिन्न क्षेत्रमा काम गर्ने मजदूरलाई वडा कार्यालयको समन्वयमा उद्धार गरेर घर पठाइएको हो …

Read More

सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’!

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो …

Read More

३०० भन्दा बढी सवारीसाधन नियन्त्रणमा!

कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका …

Read More

‘कोरोना सङ्क्रमणको आशङ्का लाग्यो ?, ११८० मा खबर गर्नुस्’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी …

Read More

कोभिड-१९ : भाइरल बनेको भ्रामक अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान!

नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो) का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा …

Read More

सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्ति पक्राउ!

सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ बस्ने ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । …

Read More