कोरोनाले चिन्दैन आफन्त, हेर्दैन गरिब-धनी पनि: चुम्बन-अङ्कमाल-हात मिलाउनु सट्टा गरौँ ‘नमस्कार’
काठमाडौँ – के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ …
Read More