जब “भारतको पनि सहमति लिनुपर्छ भनेको के हो?” भन्दै प्रचण्डले प्रश्न गरे…
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पास गरिनुपर्ने पक्षमा आफू रहेको बताएका छन्। कान्तिपुर कन्क्लेभ अन्तर्गत “प्रचण्डसँग परिसम्वाद” कार्यक्रममा बोल्दै प्रचण्डले मिलिनियम …
Read More