काठमाडौँ महानगरमा एमालेले खाता खोल्यो !

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ। महानगरपालिका वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएसँगै एमालेले काठमाडौँ महानगरमा खाता खोलेको हो। आइतबार साँझ सम्पन्न मतगणनामा …

Read More

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने !

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई …

Read More

भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवारले सर्वसाधारणलाई ‘भकुरे’ !

जुम्ला, नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भाेट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट …

Read More

१०० मतपत्र भनिएको पेटिकामा १२० मत भेटिएपछि …

कञ्चनपुर, भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना …

Read More

२८ वर्षीय युवाले वडाध्यक्षमा बाजी मारे, माओवादीका उम्मेदवार पराजित !

खोटाङ,  खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम …

Read More

मेयरमा बालेन र उपमेयरमा सुनिताको राम्रो अग्रता !

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का …

Read More

एक्कासी बालेन भक्तपुरमा !

भक्तपुर, काठमाण्डाैं महानगरपालिकाका मेयरका उम्मेदबार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका-२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् । उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् …

Read More

चन्द्रनगर–१ मा कांग्रेस विजयी

सर्लाही,  सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले निकटतम …

Read More

खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

खोटाङ – खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र …

Read More

मेयरका उम्मेदवार लाञ्छना सुनेर निर्वाचन अधिकृत बेहोस !

सिराहा,  सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि उनी बेहोस भएका छन् । स्थानीय …

Read More