सिटी छाडेकोमा बालोटेलीलाई ठूलो पछुतो, भन्छन् – ‘सिटीमै रहेको भए बालोन डी’ओर जितिसक्थें’

एजेन्सी – इटालियन फुटबलर मारियो बालोटेलीले म्यानचेस्टर सिटी छाड्नु करियरकै सबै भन्दा ठूलो गल्ती भएको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा बालोटेलीले सिटी छाडेर आफूले धेरै ठूलो गल्ती गरेको बताएका हुन्। …

Read More

फ्रेन्च मिडियाहरुले भने – ‘आफूले भन्दा एम्बाप्पेले बढी कमाउने भएपछि मेस्सी डाडले भूतुक्कै’

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा युवा स्टार किलियन एम्बाप्पेको सम्झौता केहि समयका लागि मात्र छ। आउने ६ महिना भन्दा कम समयमा नै एम्बाप्पे फ्री एजेन्ट हुनेछन्। पिएसजी फरवार्ड …

Read More

चम्किए मिनामिनो, लिभरपुल एफए कपको क्वाटरफाइनलमा !

एजेन्सी – जापानी फरवार्ड ताकुमी मिनामिनोको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी नर्विच सिटीलाई पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिभरपुलले घरेलु मैदानमा नर्विच सिटीमाथि २–१ …

Read More

प्रिमियर लिगमा सबैलाई थर्काउँदै लिभरपुल, सिटीको समेत सात्तो लिँदै !

एजेन्सी – युरोपको शिर्ष फुटबल लिगमा पर्ने प्रिमियर लिगको उपाधि होड रोमान्चक बन्दै गइरहेको छ। प्रिमियर लिगको उपाधिका लागि हालको अवस्थामा लिभरपुल र म्यानचेस्टर सिटी प्रतिष्पर्धा गरिरहेका छन्। लिगमा ६ …

Read More

लिभरपुलसँग जित्न तीन उपाधि बाँकी ! सक्ला त सबै जित्न ?

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल जारी सिजनमा छुट्टै स्तरमा देखिएको छ। गत सिजन लगातार खेलाडी घाइते हुने समस्याका कारण कम्जोर बनेको लिभरपुल अहिले भने धेरै नै राम्रो लयमा छ। …

Read More

रियल म्याड्रिडकै खेलाडी भन्छन्-“म एम्बाप्पेलाई रियल म्याड्रिडमा देख्दिन”

पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार किलियन एम्बाप्पेको नाम गत सिजनदेखि नै स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिदै आएको छ। १३ पटकको च्याम्पियन्स लिग विजेताले फ्रेन्च स्टारलाई भित्र्याउनको लागि एक भन्दा बढी …

Read More

“ज्लाटनकै कारण अहिले एम्बाप्पे पिएसजीमा छन्”

एजेन्सी – फ्रान्सेली फुटबल पत्रकार नाबिल डिजेलिटले किलियन एम्बाप्पे ज्लाटन इब्राहिमोभिचको स्तरमा पुग्न बाँकी रहेको टिप्पणी गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा डिजेलिटले इब्राहिमोभिचको स्तरमा पुग्न एम्बाप्पे अझै केहि समय …

Read More

एम्बाप्पेलाई राख्न पीएसजीले बैंक तोड्ने, रोनाल्डो भन्दा डबल पैसा दिन तयार !

पीएसजीले रियल म्याड्रिडको टार्गेट किलियन एमबाप्पेलाई कम्तिमा दुई वर्षसम्म क्लबमा राख्न बैंक तोड्न पनि तयार रहेको छ। L’Equipe को अनुसार, लिग १ दिग्गज क्लब फ्रान्सेली खेलाडीलाई प्रति वर्ष ४२ मिलियन …

Read More

२ महिनाको चोटपछि मैदानमा फर्केको १० मिनेटमा दिए असिस्ट अनि आफैं गरे गोल !

एजेन्सी – सब्सिच्युट फरवार्ड जेमी भार्डीले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । लेस्टरले घरेलु टोली बर्नलेलाई २–० ले पराजित …

Read More

हालाण्डका एजेन्ट र सिटीका खेलकुद निर्देशक बीच भेट, सिटी जाने सम्भावना बढ्यो !

एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्डका एजेन्ट र प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका अधिकारीहरु बीच भेटघाट भएको खुलासा भएको छ। खेलाडी ट्रान्सफर मार्केटका राम्रो जानकारी राख्ने फाब्रिजियो रोमानोले हालाण्डका …

Read More