यी हुन् पछिल्लो दशकका शीर्ष १० फुटबलर !
एजेन्सी – पछिल्लो दशकमा विश्व फुटबलले धेरै नयाँ प्रतिभा पायो र सँगसँगै नाम चलेका खेलाडीहरुको बिदाइ पनि देख्यो । यसक्रममा केहि यस्ता खेलाडी रहे जसले दशकभर आफ्नो दवदवा कायम राखे । …
Read Moreएजेन्सी – पछिल्लो दशकमा विश्व फुटबलले धेरै नयाँ प्रतिभा पायो र सँगसँगै नाम चलेका खेलाडीहरुको बिदाइ पनि देख्यो । यसक्रममा केहि यस्ता खेलाडी रहे जसले दशकभर आफ्नो दवदवा कायम राखे । …
Read Moreएजेन्सी – एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले पूनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश …
Read Moreएजेन्सी – पल पोग्वाको भविष्य म्यानचेस्टर युनाइटेडमा अझै अनिश्चित छ। यस सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेको भएपनि पोग्बाको सम्झौता थप नहुँदा उनको भविष्य अनिश्चित भएको हो। सन् २०१६ मा युनाइटेड …
Read Moreएजेन्सी – जनवरी ट्रान्सफर विन्डोमा रियल म्याड्रिडका कुनै पनि खेलाडीले क्लब नछाड्ने देखिएको छ। कुनै खेलाडीले क्लब छाड्न नचाहँदा रियलले जनवरी ट्रान्सफर विन्डोमा कुनै पनि खेलाडीलाई बिक्री गर्न नसक्ने भएको …
Read Moreएजेन्सी – पेरिस सेन्ट-जर्मेन(पिएसजी)का स्टार फुटबलर नेयमारले आफ्नो ड्रिम ११ मा पूर्वसहकर्मी लुइस सुआरेजलाई बाहिर राखेका छन्। रियल म्याड्रिडबाट पाँच खेलाडीलाई ड्रिम ११ मा राखेका नेयमारले सुआरेजलाई भने बाहिर राखेका …
Read Moreएजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले लियोनेल मेस्सीलाई धन्यवाद दिएका छन्। जीक्यू स्पोर्ट्सका लागि मार्कासँग कुराकानी गर्नेक्रममा पेड्रीले मेस्सीलाई धन्यवाद दिएका हुन्। सो कुराकानीका क्रममा पेड्रीले मेस्सीबाट मैदानमा …
Read Moreएजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले पोर्टो स्टार लुइस डियाजलाई भित्र्याउने भएको छ। क्लबको आक्रमण पङ्तीलाई थप मजबुत बनाउने अभियानमा रहेको लिभरपुलले डियाजलाई भित्र्याउने भएको हो। डियाज गएको केहि समय …
Read Moreएजेन्सी – प्रिमियर लिग क्लब लिभरपुललाई क्याटलान क्लब बार्सिलोनाले झड्का दिने भएको छ। लिभरपुलको प्राथमिकतामा रहेका वुल्भका स्पेनिस विंगर एडामा ट्राओरे भित्र्याउने दौडमा बार्सिलोनाले लिभरपुललाई झड्का दिने भएको हो। पछिल्लो …
Read Moreएजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार डिफेन्डर सर्जियो रामोसले फ्रान्स जानु अगाडी लियोनेल मेस्सी र नेयमारसँग कुराकानी गरेको स्विकार गरेका छन्। एक अन्तर्वार्ताका क्रममा रामोसले पिएसजी जानु अगाडी मेस्सी र …
Read Moreएजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रिमियर लिग क्लब वुल्भका स्पेनिस विंगर एडामा ट्राओरेलाई अनुबन्ध गर्ने तयारी गरेको छ। क्लबका प्रशिक्षक जाभी हर्नान्देजको आग्रहमा बार्सिलोनाले ट्राओरेलाई अनुबन्ध गर्ने तयारी गरेको हो। …
Read More