बालोन डी’ओर जित्ने बेनेज्माको सपना, भन्छन् – रोनाल्डोले जित्दा मैले पनि जित्छु लागेको थियो
एजेन्सी – सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेपछि क्लबको मुख्य स्ट्राइकरको रुपमा करिम बेन्जेमा रहेका छन्। धेरैले बेन्जेमा माथि शंका गरेपनि उनले आफूलाई लगातार प्रमाणित गर्दै आएका छन्। …
Read More