बार्सिलोना अध्यक्षले भने – “नेयमारलाई फिर्ता नल्याएर राम्रै गरिएछ”
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले ब्राजिलियन स्टार फुटबलर नेयमारलाई पुनः क्लबमा फिर्ता ल्याउन नसक्नुले बार्सिलोनालाई फाइदा भएको टिप्पणी गरेका छन्। हालसालै एक मिडियालाई विस्तृतमा अन्तर्वार्ता दिनेक्रममा लापोर्टाले …
Read More