यी ५ खेलाडी जसले ठूला तथा दबाब खेलमा अविश्वसनीय खेल्छन्, मेस्सी र रोनाल्डो टपमा !
उच्चतम स्तरमा फुटबल खेल्नु कुनै सजिलो काम हैन। विश्वकै सार्वाधिक लोकप्रिय खेलको सबैभन्दा उच्च स्तरमा निरन्तर प्रदर्शन गर्नु सानो काम हैन। उच्च स्तर उच्च दबाब र उच्च माग: यस्तो स्थितिमा …
Read More