रोनाल्डो माथि कडा प्रहार-“आफूलाई भगवान नै सोच्छन् र जे गरे पनि हुन्छ भन्छन्”

लिभरपुलका पूर्व डिफेन्डर जोसे एनरिकले म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोमाथि कडा प्रहार गरेका छन्। पोर्चुगिज फरवार्ड एभर्टन विरुद्ध १-० को निराशाजनक हार पछि एक युवा फ्यानको फोन तोडेको देखियो। ५ …

Read More

अर्को सिजन पेड्रिलाई आफ्नो जर्सी नम्बर दिन तयार भए यी स्टार खेलाडी !

बार्सिलोनाका सुपरस्टार ड्यानियल आल्भेसले अर्को सिजन ब्लाउग्राना टिममेट पेड्रिलाई ८ नम्बरको जर्सी दिन तयार रहेको खुलासा गरेका छन्। क्याम्प नोउबाट बाहिरिएको पाँच वर्षपछि आल्भेस गत नोभेम्बरमा नि:शुल्क ट्रान्सफरमा बार्सिलोना फर्किएका …

Read More

रोनाल्डो माथि पुलिस अनुसन्धान हुने !

क्रिस्टियानो रोनाल्डोले एभर्टनसँग म्यानचेस्टर युनाइटेडको १-० को हारपछि फ्यानको फोन भुइँमा झट्टारो हानेर फुटाएपछि आफ्नो आक्रोशको लागि माफी मागेका छन्, यद्यपि उनी माथि मर्सीसाइड पुलिसले छानबिन गर्ने भएको छ। सामाजिक …

Read More

गार्डियोलाले भने – ‘क्लोप र म साथी होइनौं’

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले आफू र लिभरपुल प्रशिक्षक योर्गेन क्लोप साथी नरहेको स्पष्ट पारेका छन्। आइतबार राति प्रिमियर लिगमा लिभरपुलसँग २-२ को बराबरी खेलेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा …

Read More

प्रिमियर लिगको निर्णायक खेलमा बराबरीमा टुंगियो !

एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिगको फाइनल सरह मानिएको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक …

Read More

बार्सिलोनाले रियललाई पछार्दै लालिगा उपाधि जित्नेमा रोनाल्डिन्हो विश्वस्त !

रोनाल्डिन्होले बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै यस सिजनको ला लिगाको उपाधि जित्न सक्ने विश्वास व्यक्त गरेका छन्। अक्टोबरमा बर्खास्त गरिएका रोनाल्ड कोम्यानको नेतृत्वमा खराब सुरुवातपछि बार्सा तालिकाको नवौं स्थानमा झरेको …

Read More

सिटी विरुद्ध भिड्नु अघि सलाहलाई लिभरपुलले हरेक उपाधि जित्ने आशा !

मोहम्मद सलाह लिभरपुलले जारी २०२१/२२ सिजनमा ऐतिहासिक चार उपाधि जित्नेमा आशावादी छन्। रेड्सले फेब्रुअरीमा काराबाओ कप जित्यो, र प्रिमियर लिग उपाधि, यूईएफए च्याम्पियन्स लिग र एफए कपको लागि प्रतिस्पर्धामा छन्। …

Read More

एम्बाप्पे भन्छन्-“सबै हारिसकेपछि मेस्सी र नेयमार लयमा आएर के काम ? लाजमर्दो”

किलियन एमबाप्पेका अनुसार सिजनको अन्त्य नजिकिँदै गर्दा आफ्नो, लियोनल मेस्सी र नेयमारको ट्रियोले एकसाथ क्लिक गर्न थालेको कुरा लाजमर्दो रहेको बताएका छन्। एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ …

Read More

युनाइटेड माथि पूर्व बार्सिलोना स्टारको प्रहार-“म्यानचेस्टर मिड-टेबल क्लब हो”

प्रिमियर लिगका पूर्व स्ट्राइकर ग्यारी लिनेकरले शनिबार गोडिनसन पार्कमा एभर्टनसँग १-० ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडलाई ‘मिड-टेबल’ क्लबको संज्ञा दिएका छन्। अन्तिम चार प्रिमियर लिग खेलहरूमा केवल एक जीतका साथ …

Read More

ह्याट्रिक गरेपछि नेयमारले भने-“मेस्सी र एम्बाप्पेसँग केमेस्ट्री राम्रो हुँदैछ”

स्टार फरवार्ड नेयमार, किलियन एमबाप्पे र लियोनल मेस्सी सबैको महत्वपूर्ण योगदानमा पीएसजीले गए राति लिग १ मा क्लर्मन्ट फुटलाई ६–१ ले पराजित गरेको छ। नेयमार र एमबाप्पे दुबैले ह्याट्रिक गरेका …

Read More