युनाइटेडलाई जिताउन पर्याप्त भएन रोनाल्डोको गोल !
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । खेलको अधिकांश समय दश खेलाडीमा सिमित …
Read More