रोनाल्डोलाई यति सस्तो भाउमा किन्न पनि तयार भएन सिटी, १५० मिलियनमा केन किन्ने तयारी गर्दै !
प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीको साथमा मात्र २५ मिलियनमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने मौका थियो तर क्लबले त्यसलाई लकार्दै टोटनह्याम कप्तान ह्यारी केनलाई क्लब भित्र्याउने तर्फ लागेको छ। …
Read More