मेस्सी अब रहेनन् बार्सिलोनाका खेलाडी, भए क्लब बिहिन !
एजेन्सी – अर्जेन्टिनी फुटबल सुपर स्टार लिओनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अन्त्य भएको छ । २० वर्षभन्दा लामो समय बार्सिलोनाका हिस्सा रहेका मेस्सी जुन ३० को मध्यरातबाट क्लब बिहिन भएका हुन् …
Read More