बार्सिलोनाका लागि मेस्सीले खेलिसके अन्तिम खेल ?
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लालिगाको अन्तिम खेल शनिबार आइबार विरुद्ध हुने खेल नखेल्ने पक्का भएको छ। ३३ वर्षीय मेस्सी शुक्रबारको प्रशिक्षण सत्रमा पनि उपस्थित थिएनन्। बार्सिलोनाले आधिकारिक वेबसाइटमा एक स्टेटमेन्ट …
Read More