“मेस्सी बार्सिलोना मै खुसी छन्”

बुधबार राति भएको रियल भालाडोलिड विरुद्ध बार्सिलोनाले ३-० को सहज जित निकाल्यो। बार्सिलोनाको जितमा हिरो बने कप्तान लियोनल मेस्सी। उनले खेलमा एक गोल गर्नुका साथै १ असिस्ट पनि प्रदान गरे। …

Read More

यस्ता १० कारणले गर्दा समान छन् पेले र मेस्सी !

एजेन्सी – बार्सिलोनाका लिओनल मेस्सीले भ्यालेन्सियाविरुद्ध गोल गर्दै एकै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमानीसँग बराबरी गरेका थिए । फुटबल इतिहासकै दुई सफल खेलाडीबीच धेरै समानता रहेको …

Read More

घरेलु मैदानमा युभेन्टसको लज्जास्पद हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोर्ने क्रममा १० खेलाडीमा समेटिएको युभेन्टसले फियोरेन्टिनालाई ३–० ले नतिजा …

Read More

“मलाई गोलको कुनै लोभ छैन”

सोमबार बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई रेकर्ड सातौँ पटक पिचिची अवार्ड हस्तान्तरण गरियो। यससँगै उनी लालिगा इतिहास मै सबैभन्दा बढी पटक यो अवार्ड जित्ने खेलाडी बनेका छन्। उक्त कार्यक्रममा बोल्दै मेस्सीले …

Read More

मेस्सीले फेरी दिए बार्सिलोना छाड्ने संकेत

बार्सिलोनामा आफ्नो सम्झौताको अन्तिम ६ महिना बाँकी रहँदा लियोनल मेस्सीले फेरी पनि बार्सिलोना छाड्ने संकेत दिएका छन्। उनले क्लबको स्थितिको बारेमा बोल्दै आफू क्लबमा खुसी नरहेको संकेत गरेका छन्। गत …

Read More

खेल बीचमै फुटबलरले विपक्षी खेलाडीको अनुहारमा थुकेपछि…(भिडियोसहित)

बोरूसिया मोनशेनग्लाबाख(Borussia Mönchengladbach) का स्ट्राइकर मार्कस थुरमलाई  बुन्डेसलिगा(Bundesliga) फुटबल टुर्नामेन्टको बीचमा होफेनहीम(Hoffenheim) टिमका खेलाडीको अनुहारमा थुकेको अभियोगमा पाँच म्याचको लागि प्रतिबन्ध लगाईएको छ। जर्मन फुटबल महासंघले सोमबार दिएको आधिकारिक जानकारी …

Read More

रेकर्ड मेसिन रोनाल्डोले गरे ५९ वर्षीय पुरानो रेकर्ड बराबरी !

शनिबार राति पार्मा विरुद्ध गरेको २ गोलसँगै युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ रेकर्ड कायम गरेका छन्। पार्मा माथि ४-० को सहज जित निकाल्ने क्रममा रोनाल्डोले २ गोल गरे। योसँगै उनी …

Read More

पेलेले मेस्सीको तारिफ गर्दै भने – ‘तपाई-हामी जस्ता खेलाडी दुर्लभ नै देख्न पाइन्छ’

शनिबार भ्यालेन्सिया विरुद्धको खेलमा गरेको गोलसँगै मेस्सीले एकै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने पेलेको रेकर्डको बराबरी गरेका छन्। लगभग आधा शताब्दी कायम रहेको आफ्नो रेकर्ड बाबरी गरेपछि ब्राजिलियन लेजेण्ड …

Read More

‘द बेस्ट’ को लागि रोनाल्डोले मेस्सीलाई भोट गरे, रोनाल्डो भने मेस्सीको सूचीमा परेनन् !

गयराती भर्चुअल समारोह मार्फत फिफाको ‘द बेस्ट’ अवार्ड सम्पन्न भयो। बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की पुरुष तर्फको बेस्ट खेलाडी घोषित भए। ‘द बेस्ट’ अवार्ड जित्ने क्रममा लेवान्डोस्कीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो(दोस्रो) र …

Read More

मेस्सी र रोनाल्डो ‘फिफा द बेस्ट’ को फाइनालिस्ट बन्न लायक छैनन्

पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी डिमिटर बर्बाटोभका अनुसार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी फिफा सर्वश्रेष्ठ पुरस्कारको शिर्ष ३ मा पर्न योग नरहेको बताएका छन्। कोरोना महामारीको कारण फुटबल जगत निकै प्रभावित …

Read More