अवैध धन ओसारपसार : ठूला आर्थिक कसुरमा राजनीतिक/ प्रशासनिक संरक्षण !

सरकार सम्पत्ति शुद्धीकरण मामिलामा मुलुकलाई कालोसूचीमा पर्नबाट जोगाउन कानूनी र संरचनागत तयारी गरेको देखाएर समाजमा आर्थिक रूपमा सक्रिय वर्गलाई प्रभावित पार्ने तर शङ्कास्पद ठूला आर्थिक कसुरमा राजनीतिक र प्रशासनिक संरक्षण …

Read More

“देशमा प्रत्यक्ष निर्वाचित कार्यकारि राष्ट्रपति प्रणाली हुनुपर्छ” – उपेन्द्र यादव

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको कार्यकारिणी अधिकार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई दिइनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको मधेश प्रदेश समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यादवले कार्यकारिणी प्रत्यक्ष …

Read More

भगवानले दिए चार अमूल्य उपहार : एकैचोटी ४ सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता !

चिप्लेढुङ्गा – गौरव प्रधानलाई एक सन्तानको चाहान थियो । यसअघि नै पाँच वर्षको छोरा भएकाले सकेसम्म एक छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहाना स्वाभाविक पनि हो । सधैँ …

Read More

“एमसिसी बारे नेकपाले छिट्टै निर्णय गर्छ, उपसभामुखको राजीनामा अनिवार्य”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पार्टीले छिट्टै निर्णय लिने बताएका छन्। प्रेस संगठन म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै …

Read More

घर बनाउने सोचमा हुनुहुन्छ ? सरकारले बनायो सिमेन्टका लागि छुट्टै मापदणण्ड

नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ । नेपाल गुणस्तर परिषद्को १०२ औँ बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड …

Read More

अन्नपूर्ण आधार शिविरमा चार कोरियाली नागरिक र दुई नेपाली बेपत्ता

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर …

Read More

आजबाट मौसममा सुधार होला ? यसो भन्छन् मौसमविद्

पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई …

Read More

पूर्वमन्त्रीको ड्रागनखेती : नौ महिनामै फल दिएपछि दंग !

–दीपक बोहरा कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । “यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?” भन्दै खिसिट्यूरी गर्नेहरु भने …

Read More

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वातै बढ्यो ! नेपालमा के हुन्छ ? यस्तो छ निगमको निर्णय !

काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको …

Read More

एमसिसी परियोजनामा सैन्य संलग्नता छैन – अमेरिकी दूतावास

काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नरहेको प्रस्ट पारेको छ । एमसिसीको विषयमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष …

Read More