न रोपो न भकारी : घर डुब्यो, गोठ डुब्यो, सँग-सँगै खेत पनि डुब्यो !
बेलका – सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको …
Read More