मेलम्ची आयोजनाको पाइप भित्र फँसेर दाजुभाइको ज्यान गयो
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काममा खटिएका समयमा पाइप भित्रै फँसेर गम्भीर घाइते भएका दुई जनाको शुक्रबार ज्यान गएको छ। मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम …
Read More