आमाबुबा घरमा नभएको मौका छोपी ११ वर्षीय बालिकालाई पटक-पटक करणी गर्ने २ पक्राउ

११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला …

Read More

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको …

Read More

बन्दको पूर्वसन्ध्यामा विप्लव समूहद्वारा दुई वटा गाडीमा आगजनी

विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी …

Read More

विप्लवलाई अर्को झड्का : काठमाडौँ जिल्ला सेक्रेटरी पनि पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक …

Read More

रेबिजविरुद्धको खोप अभाव हुँदा सर्वसाधारण मर्कामा

भेरी अस्पताल नेपालगञ्जमा रेबिजविरुद्ध खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । स्वास्थ्य सेवा विभागले सुई पठाउन ढिलाइ गरेकाले अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले जानकारी दिनुभयो । …

Read More

बालुवाटार जग्गा प्रकरणबारे यस अघिका सरकारहरु के हेरेर बसेका थिए ? – ओलीको प्रश्न

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भ्रष्टाचार बढेको नभई सरकारको सक्रियताले पक्राउ पर्ने क्रम बढेको दावी गरेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग कुराकानी …

Read More

करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

चितवन – पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० का १८ वर्षीय विक्रम …

Read More

भोलि काठमाडौँ उपत्यका सहित १५ जिल्ला बन्द आव्हान !

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) ले आउँदो साउन १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा जिल्ला) बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको …

Read More

गाई बस्तुलाई पानी खुवाउन बनाएको आहालमा डुबेर ४ बर्षीय छोराको ज्यान गएपछि …

काठमाडौँ : भोजपुर रामप्रसाद राई गाउँपालिका- ६ वैकुण्ठे थापा टोल बस्ने प्रकाश थापाको ४ बर्षीय छोरा प्रमिश थापाको पानीमा डुबेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे घर देखी …

Read More

धान भकारीमाथिबाट कपडाको टालो निकाल्दा सर्पले डस्यो, अस्पतालमा भेन्टिलेटर नपाउँदा मृत्यु !

झापाको बाह्रदशीमा सर्पदंशका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेल छन् । उनलाई मंगलबार बिहान घरमै विषालु सर्प (गोमन) ले डसेको …

Read More