राहतको पहल चाँडै हुन्छ : प्रम देउवा
सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताउनुभएको छ । आइतबारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका …
Read More