आज देशभर मेघ गर्जन तथा चट्याङ्गसहित पानी पर्ने !

काठमाडौँ – देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र …

Read More

हिजो घटेको सुनको मूल्य आज बढ्यो !

काठमाडौँ – आइतबार घटेको सुनको मूल्य आज बढेको छ। आइतबार घटेर ३० दिन यताकै सस्तो भएको सुनको मूल्य हप्ताको दोस्रो दिन आज बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार …

Read More

घट्यो सुनको मूल्य, ३० दिन यताकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। गएको हप्ता सामान्य घटबढ भएको सुनको मूल्य नेपाली बजारमा यस हप्ताको पहिलो दिन नै घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका …

Read More

असोज १ गतेदेखि विद्यालय खुल्ने!

कुश्मा नगरपालिकाले सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुन थालेपछि आइतबार बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो । …

Read More

यसरी पक्राउ परे अस्पतालमा बम राखेर तीन करोड फिरौती माग्ने व्यक्ति

काठमाडौं- धादिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए। अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्नसक्ने …

Read More

नेप्सेमा उछाल, नौ कम्पनीको शेयरमा सर्किट ! कुन-कुन ? [सूची सहित]

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा …

Read More

यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्ला मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ । …

Read More

लण्डन छाडेर आएका ‘लाहुरे’को समाजसेवा !

काठमाडौँ – पन्ध्र वर्ष बेलायती गोर्खा सैनिकमा सेवा गरेका अन्नपूर्ण गाउँपालिका–८ का चामबहादुर पुनलाई नपुग्दो केही छैन । विश्वकै सुविधासम्पन्न मानिने लण्डन सहरमा परिवारसँगको बसाइँ छाडेर ६६ वर्षका चामबहादुरले पछिल्लो …

Read More

पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या हजार भन्दा कम, १३६८ जना संक्रमणमुक्त !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७६ हजार ३२५ पुगेको …

Read More

“सभापतिको दौडबाट पछि हट्दिन”

चितवन – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका …

Read More