१९ दिन यताकै महँगो भएको सुनको मूल्य आज घट्यो !

काठमाडौँ – हप्ताको दुई दिन लगातार बढेको सुनको मूल्य आज नेपाली बजारमा घटेको छ। मंगलबार १९ दिन यताकै महँगो भएको सुनको मूल्य आज घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका …

Read More

“रोनाल्डोले जति छिटो युभेन्टस छाड्यो त्यति राम्रो”

एजेन्सी – युभेन्टसका पूर्व अध्यक्ष जियोभन्नी गिग्लीले क्रिस्टियानो रोनाल्डोले जति सक्दो छिटो युभेन्टस छाड्नुपर्ने बताएका छन्। प्रायजसो रोनाल्डोको युभेन्टस ट्रान्सफर विरुद्ध बोल्दै आएका गिग्लीले पछिल्लो पटक रोनाल्डो सक्दो छिटो युभेन्टसबाट …

Read More

अन्ततः रियलले एम्बाप्पेका लागि राख्यो प्रस्ताव, यति रकम तिर्न भयो तयार !

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आधिकारिक प्रस्ताव राखेको छ । एमबाप्पे र रियलको लामो रुमर्सपछि रियलले मंगलबार …

Read More

अरिङ्गालको टोकाइबाट प्रवीणको मृत्यु

रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका …

Read More

चमत्कारी आविष्कार गर्दै बाल वैज्ञानिक प्राञ्जल, बनाए पैसा छाप्ने मेशिन पनि !

बाँके, विभिन्न प्रविधिको प्रयोग गरी चमत्कारी आविष्कार गर्दै आएका बर्दियाको बढैयाताल गाउँपालिका– ८ बर्मेली टोलका १५ वर्षीय प्राञ्जल ज्ञवाली बाल वैज्ञानिक नामले चिनिन थालेका छन् । वैज्ञानिक बन्ने अठोट सानैदेखि …

Read More

फोहर नै फोहरले भरियो काठमाडौँ उपत्यका !

काठमाडौँ – काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन् । गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन । महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज १० दिन पुगेको छ । …

Read More

नेप्सेमा पहिरो, १६ कम्पनीको शेयरमा नकारात्मक सर्किट ! कुन-कुन [सूची सहित]

काठमाडौँ – तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ । विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा …

Read More

देशभर कोरोना संक्रमणलाई जित्नेको सङ्ख्या ७ लाख पुग्यो, थप २५२५ जनामा संक्रमण पुष्टि !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ५१ हजार …

Read More

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम !

एजेन्सी – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका …

Read More

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८.०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन …

Read More