ट्रकको ठ-क्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु!

पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ …

Read More

माछा मार्न गएका युवकको छ दिनपछि शव फेला

माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको …

Read More

कोरोनाको दोस्रो लहर सुरु, भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । …

Read More

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी …

Read More

भोलि सार्वजनिक बिदा

काठमाडौं , नेपाल सरकारले घोडेजात्राका अवसरमा सार्वजनिक बिदा दिएको छ । घोडेजात्राको अवसरमा सरकारले भोलि उपत्यकामा बिदा दिएको हो । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत, पिशाचलगायत …

Read More

निला आँखा र किलर फिगरले विश्वलाई फिदा बनाउँदै यी अभिनेत्री ! [तस्विर सहित]

काठमाडौं – अमेरिका रोमानियनकी निलो आँखा भएकी अभिनेत्री ओना ग्रेगरीले आफ्नो हट फोटोहरु सामाजिक संञ्जालमा शेयर गरेर विश्वभरलाई लोभ्याएकी छिन् । भखरै २५ वर्षकी सुन्दरी अभिनेत्रीले ओनाले अहिलेसम्म कैयो टिभी …

Read More

भारतमा कोरोनाको उग्र रुप, सबै रेकर्ड तोडिए !

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् । यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् । …

Read More

“देउवाको नेतृत्वमा नयाँ सरकार बन्छ”

चितवन – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने …

Read More

“माओवादी कांग्रेस र जसपा मिल्नु घाम र जुन मिल्नु जस्तै हो”

बेँसीशहर – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्। मुख्यमन्त्री गुरुङले बेँसीशहर–१ उदिपुरमा आयोजित …

Read More

चारदेखि छ फुटसम्म हिउँ पर्ने सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार !

दार्चुला – व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुन् । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै …

Read More