अन्ततः पूरा भयो काठमाडौँबासीको दुई दशकको सपना

काठमाडौँ – शनिबार सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ ।मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी …

Read More

भोलि देखि काठमाडौँमा शुरु हुँदै दोस्रो चरणको खोप अभियान, १५ केन्द्र तोकिए ! [सूची सहित]

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी …

Read More

प्रचण्डले ओलीलाई कुहिएको अण्डा भनेपछि …

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कुहिएको अण्डाजस्तै भएको टिप्पणी गरेका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले …

Read More

भोलिबाट शुरु हुँदै प्रतिनिधिसभाको सातौँ अधिवेशन !

काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ । संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक …

Read More

देशका अधिकांश भू–भागको मौसममा परिवर्तन, यी प्रदेशमा वर्षा र हिमपात !

काठमाडौँ – देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज …

Read More

‘मलाई प्रधानमन्त्री बन्‍ने मुड छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्ने मुड नरहेको बताएका छन्। देउवा निवास बूढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा देउवाले आफू प्रधानमन्त्री बन्ने मुडमा नरहेको बताएका हुन्। …

Read More

ओलीको आग्रह वामदेवद्वारा अस्विकार !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्। प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित नभएका गौतम ओली समूहको संसदीय दलको बैठकमा पनि …

Read More

कांग्रेसले उचित समयमा उचित निर्णय लिने !

काठमाडौँ – नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा उचित निर्णय लिने जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न, …

Read More

ओली एक्कासी वामदेव गौतमको निवासमा !

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बस्न दुई दिन मात्र रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन्। आइतबार संसद बैठक बस्नु अगाडी ओली राजनीतिक परामर्शमा जुटेका हुन्। शुक्रबार साँझ …

Read More

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते विहिबार निर्णय …

Read More