फेरी राष्ट्रपतिको आलोचनामा उत्रीइन् रामकुमारी झाँक्री – “राष्ट्रपतिमा गुटको गन्ध आयो”
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति सिङ्गो देशको हुन नसकेको टिप्पणी गरेकी छन्। आइतबार संखुवासभामा पत्रकारहरुसँग कुराकानी गर्दै झाँक्रीले राष्ट्रपति सिङ्गो देश र जनताको हुन …
Read More