सर्वाेच्च अदालतकी पहिलाे महिला रजिस्ट्रार बन्ने भइन् निर्मला
काठमाडौँ – सर्वाेच्च अदालतकाे रजिस्ट्रारमा निर्मला शर्मा पौडेललाई सिफारिस गरिएको छ। पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि आइतबार सिफारिस गरिएको हो। न्याय सेवा आयाेगले पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि गरेको सिफारिस मन्त्रिपरिषदमा पठाइसकेको …
Read More