व्यक्तिगत सहयोगमा ओलीले तयार गराए राम र सीताको मूर्ति, अयोध्याधाममा राखिने !
चितवन । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका माडी …
Read More