दशगाजा क्षेत्रबाट गुज्रिरहेका थिए दुई भारतीय, शङ्का लगेर जाँच गर्दा फेला पर्यो यति धेरै पैसा !

कलैया – बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा …

Read More

बगरमा डोजर चलाएपछि माझी समुदायको बिचल्ली !

काभ्रे, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गरेका छन् …

Read More

बाराक ओबामाले नेपालका तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म बनाउदै!

काठमाडौँ, माघ २५ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पाको बारेमा पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन्। नेपालमा रहेको सगरमाथामा तेन्जिङ नोर्गे …

Read More

अधुरै रहे सपना, अस्पतालमा चिकित्सकको दर्खास्त नै परेन !

दुल्लु । जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० …

Read More

“भारत, चीन र बङ्गलादेशलाई बेच्ने गरी ऊर्जा उत्पादन गर्छौं”

पोखरा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्। नेपाल सौर्य विद्युत् उत्पादक संघको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले …

Read More

मौसममा क्रमिक सुधार, के अब गर्मी शुरु हुन्छ ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । …

Read More

चीन–अमेरिकाबीचको सम्बन्ध सुध्रिने बाइडेनको सङ्केत !

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो …

Read More

कुबेत बस्दा घरखर्च चलाउन मुस्किल, अहिले नेपालमै बसेर कमाउँदैछन् महिनाको ४०-५० हजार !

काठमाडौँ – दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौ–धौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बनेका छन् । उनले आफ्नो पुर्ख्यौली काम सैलुन सञ्चालन गरी …

Read More

“ओलीले राजतन्त्र फर्काउन खोजे”

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली राजतन्त्र फर्काउने योजनामा रहेको आरोप लगाएका छन्। शनिबार जनकपुरधाममा आयोजित विरोध सभालाई सम्बोधन गर्नेक्रममा …

Read More

“अर्काको घर भत्किँदा खुशी हुनु हुँदैन”

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई …

Read More