कांग्रेसले खोलो तर्यो लौरो बिर्स्यो, गठबन्धनमा तनाव !

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीचको चुनावी तालमेल निकै धेरै पालिकामा असफल भएको छ । यो असफलतापछि गठबन्धनका नेताहरूबीच एकअर्कामा घोचपेच सुरु भएको छ । मन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी …

Read More

वैशाख २६ गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ) साता राम्रो खालको छ । भोजभतेर प्रशस्त पर्ने छन् । इष्टमित्रसँग पनि भेटघाट भइरहला र तिनीहरूको स्वागत सत्कारका लागि खर्च …

Read More

आज आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस

काठमाडौँ – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय …

Read More

मतदाता नामावलीमा नाम छुट्यो ? अब कहिले बनाउन मिल्छ ?

काठमाडौँ – “मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ?” निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन । स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको …

Read More

सुन तस्करको अनौठो ‘तिकडम’, विमानस्थलका प्रहरी समेत ‘छक्क’ !

काठमाडौँ – नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ । कतिले मल्द्वारामा राखेर सुन तस्करी गरेका, कतिपयले फल्स बटम बनाइ तस्करी गरेका त कतिले पेटभित्र राखेर सुन तस्करी …

Read More

निर्वाचन आयोगले भन्यो – मतपत्र कडा कागजमा छापिएका छन्, च्यात्छु र चपाउँछु भन्ने सोच नराखौँ

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार -मतपत्र कडा कागजमा छापिएको जानकारी दिएका छन्। शुक्रबार एक कार्यक्रममा बोल्नेक्रममा थपलियाले मतपत्र कडा कागजमा छापिएको जानकारी दिएका हुन्। राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि …

Read More

‘बागी’ उम्मेदवारी फिर्ता गराउने प्रयास असफल, जगन्नाथ पौडेल कांग्रेसबाट निष्काशित !

काठमाडौँ – दोस्रो पटक भरतपुरमा महानगरपालिकाको मेयर हुने रेणु दाहालको योजनामा धक्का लागेको छ। सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी कायमै राखेसँगै रेणुको योजनामा धक्का पुगेको …

Read More

दुबईमा तीन हजार दिरामको काम दिलाइदिन्छु भनेर लाखौं ठगेपछि …

काठमाडौँ – दुबई पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भिजिट भिषामा दुबई पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा …

Read More

एकीकृत समाजवादीका ३५ जना चुनाव अगाडी नै विजयी, आफैं दिए जानकारी !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका झन्डै तीन दर्जन जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको दावी गरेका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा …

Read More

बागीहरुको उम्मेदवारी फिर्ता गराउन अनेक चाल, आयोगको ध्यानाकर्षण !

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, …

Read More