“ओलीले संविधान-लोकतन्त्र सबै खाने भए”
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकावा) प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्र खान खोजेको आरोप लगाएका छन्। नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आम …
Read More