भारतसँगको सीमा जोडिएको बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो !

बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन …

Read More

ट्रम्प फेसबुक र ट्वीटरमा प्रतिबन्धित !

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टलाई प्रतिबन्ध लगाएका छन् । वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा पोस्ट गरेको कारण देखाउँदै सामाजिक सञ्जालहरुले ट्रम्पमाथि अस्थायी प्रतिबन्ध …

Read More

भारत लैजाँदै गरेका तीन किशोरीको उद्धार

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । …

Read More

धारामै बरफ जम्दा खानेपानीको समस्या

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका …

Read More

जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट एक विपन्न परिवारलाई बनाइदिए पक्की घर

झापा – झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ …

Read More

रुसका दश लाखलाई स्पुट्नीक भी खोप दिइयो !

एजेन्सी – रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो …

Read More

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत

काठमाडौँ – नेपाल सरकारले साउदी अरेबिया अधिराज्य र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्न भएको निर्णयको स्वागत गरेको छ । खाडी सहयोग परिषद् (जिसिसी) को मङ्गलबार भएको शिखर बैठकबाट दुई …

Read More

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार

काठमाडौँ – पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा …

Read More

चोरीका मोटरसाइकल बिक्री गर्ने ठाउँमा प्रहरी पुगेपछि …

चितवन,  जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज त्यहाँ पत्रकार …

Read More

ओली पक्षका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा !

सुुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा …

Read More