वामदेव गौतम तत्काल मन्त्री बन्न नपाउने

काठमाडौँ – राष्ट्रियसभाका मनोनित सांसद वामदेव गौतमले मन्त्री बन्न नपाउने भएका छन्। सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम …

Read More

करेन्ट लागेर एकै दिन दुई जनाको ज्यान गयो: एक जनाको खेतमा, अर्का एक पोलमै !

काठमाडौँ – बुधबार करेन्ट लागेर नेपालमा दुई जनाको ज्यान गएको छ। कैलाली र ओखलढुङ्गामा एक-एक जना गरी करेन्ट लागेर दुई जनाको ज्यान गएको हो। कैलालीमा ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका– १०का …

Read More

उपत्यकामा ६ सय भन्दा बढी संक्रमित, अन्य ठाउँमा कति ? हेर्नुहोस् पूर्ण विवरण !

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार १ सय ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा  आजसम्म ६७ हजार ८ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । …

Read More

मजदूरीका लागि भारत जानेको लर्को: ‘छोराछोरी पाल्नै पर्यो, घर व्यावहार चलाउनै पर्यो’

सर्लाही – कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारततर्फ जान …

Read More

आजदेखि खुले फुुटसल

काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका …

Read More

ओली ‘ब्याक’ भएपछि भारतमा खुशियाली, अन्ततः नेपाल भारत सामू झुक्यो भन्न थाले मिडिया !

काठमाडौँ – लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारिएको नक्सा समावेश भएको पुस्तक वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएका छन्।   शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा नौदेखि …

Read More

देशभर हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७ हजार नाघ्यो !

बुधाबार देश भर १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार …

Read More

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, तर ट्रम्पको ध्यान भने राजनीतितर्फ केन्द्रित

जेसन डिरेन न्यूयोर्क – संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त हुनुहुन्छ । विगत छ महिनाको अवधिमा …

Read More

काभ्रेमा एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमित भेटिए !

काभ्रे – यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक …

Read More

“चीनले नेपालको सीमा मिच्यो, अब अर्को छिमेकीसँग सहयोग मागौं”

काठमाडौँ – पूर्वसांसद सरिता गिरीले चीनले मिचेको भूमि रक्षाको लागि छिमेकिहरुसँग सहयोग माग्न आग्रह आग्रह गरेकी छन्। चीनले हुम्लामा सीमा अतिक्रमण गरेपछि गिरीले नेपाल सरकार आफ्नो सीमानाको रक्षा गर्न सक्ने …

Read More