आयल निगमले नै विभिन्न राजमार्गमा पम्प स्थापना गर्ने !

काठमाडौँ, भदौ २५ गते । आमनागरिकलाई सहज र विश्वसनीय रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यसहित नेपाल आयल निगमले नै मुलुकका विभिन्न राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ …

Read More

दुई टुक्रा भएको हात १० घण्टाको शल्यक्रियापछि जोडियो !

काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ …

Read More

टोखामा कोरोना सङ्क्रमितको संख्या ३१८ !

काठमाडौँ – टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३१८ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आज १२ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कुल सङ्ख्या ३१८ पुगेको हो । जसमध्ये सबैभन्दा थोरै …

Read More

भोलि देखि निषेधाज्ञा खुकुलो ! के-के खुल्छन् ?

काठमाडौँ – बिहिबारबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने भएको छ। बुधबार बसेको काठमाडौंका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको हो। बैठकले बिहीबारदेखि व्यापार, व्यवसाय …

Read More

आज हजार भन्दा बढी कोरोना संक्रमित फेला परे !

काठमाडौँ – नेपालमा बुधबार १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। …

Read More

चट्याङ मास्टर भन्छन् – ‘ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरता दिनुपर्छ’

काठमाडौँ – यसवर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार २०२०’ प्राप्त ‘एजिङ नेपाल’का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरबाट बिमुख राख्न नहुने धारणा अन्तर्राष्ट्रिय जगत्सँग राखेका छन् । …

Read More

पचास वर्षपछि महिला अधिकृतले पाइन् सशस्त्र गुल्मको जिम्मा !

पोखरा : पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन्। …

Read More

कोरोना भाइरस विरुद्धको खोप परीक्षणमा ठूलो धक्का !

लन्डन – अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ । खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको …

Read More

नेपालमा उत्पादित केरा बोटमै कुहिँदै, बजारमा भारतीय केरा !

परासी । कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका …

Read More

ओलीलाई गगनको चेतवानी – ‘सावधान ! नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ’

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएको प्रति आपत्ति जनाएका छन्। थापाले निषेधाज्ञा बारे आफ्नो धारणा सार्वजनिक गर्दै …

Read More