जिल्ला अस्पतालमा गर्भपतन गराउने बढे !

दार्चुला – यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु …

Read More

“भेनेजुएलामा सेप्टेम्बर महिना भित्रै रुसी खोप”

काराकास – भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति …

Read More

“नाकामा सेना खटाएर उपत्यका भित्रको जनजीवन खुकुलो बनाउन बनाऔं”

काठमाडौँ – उपत्यका नगरपालिका फोरमले उपत्यकमा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ । फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोर–विजोर …

Read More

उपप्रधानमन्त्री पोखरेल भन्छन् – “कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन”

काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँगै रहेर जिउन सिक्नु पर्ने बताएका छन्। उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प …

Read More

नेपालमा कोरोना जित्नेको संख्यामा उच्च वृद्धि, अहिले सम्मकै बढी संक्रमित निको भुए !

काठमाडौँ – पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई …

Read More

कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणको पुष्टि !

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। मंगलबार आएको रिपोर्टले उनीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गरेको हो। कोइरालाको निजी सचिवालयका अनुसार …

Read More

उपत्यकामा ३९६ कोरोना संक्रमित थपिँदा अन्य ठाउँमा कति थपिए ? हेर्नुहोस् पूर्व विवरण !

काठमाडौँ – नेपालभर पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ। देशभर रहेका प्रयोगशालामा गरिएको परीक्षणबाट ९०२ जनामा कोरोनाको पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. …

Read More

दरबार हाइस्कूलको भवन हस्तान्तरण

काठमाडौँ । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो …

Read More

साँगामा खटिएका ८ सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि !

काठमाडौँ – काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका साँगाको सिमानामा खटिएका आधा दर्जन भन्दा बढी सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। केही दिन अगाडी केहि प्रहरीमा कोरोनाको पुष्टि भएपछि गरिएको …

Read More

केही दिन लगातार पानी पर्ने: कहिले सम्म ? यसो भन्छन् मोसनविद् !

काठमाडौँ  – आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान …

Read More